एमालेले भौतिकरूपमा जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले हुलाक र इमेलमार्फत पठायो

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र भौतिकरूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ । आइतबार जरिवाना पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा … पूरा पढ्नुहोस् »