एमाले कोसी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित
काठमाडौं । नेकपा (एमाले) कोसी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । मतगणनाअनुसार ५१२ मतसहित खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याए । मनास्लु … पूरा पढ्नुहोस् »