एमाले र माओवादीको एकता घोषणा गर्दा हतार गरेछौं कि : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वर्षअघि एमाले र माओवादीबीच एकता गर्नु हतारो भएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा … पूरा पढ्नुहोस् »