एमाले सचिवालय बैठक : १४ मंसिरदेखि मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने

काठमाडौं । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको मिति तय गरेको छ। पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने … पूरा पढ्नुहोस् »