एमाले सचिव टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा
काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याईदैछ । नेपालीहरूलाई नक्कली … पूरा पढ्नुहोस् »