एमाले सुदूरपश्चिम अधिवेशनमा ३ जनाको उम्मेदवारी फिर्ता
काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षका १ र उपाध्यक्षका २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् । … पूरा पढ्नुहोस् »