एरिकाले एसियाडमा नेपाललाई दिलाएको ऐतिहासिक पदक

हान्झाउ । कबड्डी खेलाडीले पदक लगाएको खुसी मनाउँदै गर्दा कराते खेलाडी एरिका गुरुङले झनै ठूलो खुसी थपिदिइन् । १९ वर्षीय एरिकाले कुमुतेतर्फ ६८ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत पदक जितिन् … पूरा पढ्नुहोस् »