एलआईसी नेपालको सीईओमा प्रणय कुमार नियुक्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को प्रमुख कार्यकारी अधिकृतमा इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रणय कुमारलाई सीईओमा नियुक्त गरेको जनाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । … पूरा पढ्नुहोस् »