एलजी फ्ल्यागसिप शोरुम पुनः सुरु

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत काठमाडौंको मीनभवनमा रहेको एलजी ब्रान्डको शोरुम विश्वस्तरीय अपग्रेडपश्चात् पुनः सुरु भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एलजी ब्रान्डका घरायसी विद्युतीय सामग्रीहरु जस्तैः … पूरा पढ्नुहोस् »