एशियन लाइफको दाबी भुक्तानीमा छलाङ

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७९।८० को चौथो त्रैमासमा खुद दाबी भुक्तानी ८०.७६ प्रतिशत बढेर २ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको … पूरा पढ्नुहोस् »