एशियन लाईफ इन्स्योरेन्सको पन्ध्रौंं वार्षिक साधारणसभाले ८.९४ प्रतिशत लाभांश पारित
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको पन्ध्रौंं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८।७९ सम्मको संचित नाफाबाट ८.९४७ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । संचालक समितिले प्रस्ताव गरेको … पूरा पढ्नुहोस् »