एसबिआई बैंकका ग्राहकलाई सिद्धार्थ हस्पिटालिटीमा छुट
काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन् । ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउने … पूरा पढ्नुहोस् »