एसियन लाइफले चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर जारी गर्ने
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको १ः०.४० अनुपातमा … पूरा पढ्नुहोस् »