एसिया कप : नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किँदै
काठमाडौं । एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली बुधबार स्वदेश फर्कदैछ। विश्वकप बिजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली आज मध्यान्ह १२: ३० बजे स्वदेश फर्किन … पूरा पढ्नुहोस् »