एसिया कप : नेपाल र भारतको खेल पानीले अवरुद्ध

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध बनाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले खेल रोकिनुअघि ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन … पूरा पढ्नुहोस् »