ए टीम बनाउने क्यानको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक ए टीम बनाउने घोषणा गरेको छ । विहिबार आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले ए टिम बनाउने घोषणा गरेका हुन् । … पूरा पढ्नुहोस् »