साउन २१ बाट दुई यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्ने
काठमाडौँ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत शनिवार (साउन २१ गते) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म … पूरा पढ्नुहोस् »