ओमानसँग हार ब्यहोरेको नेपालको लागि सेमिफाइनलको प्रतिद्वन्द्वी बन्यो यूएई
काठमाडौँ । जारी टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाली टोलीले ओमानसँग पाँच रनले पराजित भएको छ । यो हारसँगै नेपालको लागि सेमिफाइनलको प्रतिद्वन्द्वी यूएई … पूरा पढ्नुहोस् »