ओलीलाई जनार्दन शर्माको जवाफ : माओवादीविना तपाईंको सिंहदरबार यात्रा कठिन छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादीको शक्तिविना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताएका छन् । बजेटमाथि संसदमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले … पूरा पढ्नुहोस् »