औषधि कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३६
काठमाडौँ । भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधि कारखानामा सोमबार भएको ठूलो विस्फोट र आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३६ पुगेको र करिब तीन दर्जन घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका … पूरा पढ्नुहोस् »