कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सावजनिक, ७० दशमलव ६० प्रतिशत उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् … पूरा पढ्नुहोस् »