कक्षा १२ को परीक्षामा सहभागी हुन धम्की सहित दबाव आयो- महासंघ
काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघले वैशाख ११ बाट सुरु हुने कक्षा १२ को परीक्षामा सहभागी हुन राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयबाट धम्की सहित दबाब आएको बताएको छ … पूरा पढ्नुहोस् »