आईएमईको ६६.३ मेवा मध्य कालीगण्डकीमा जुट्यो लगानी, कन्सोर्टियमको लिडर नबिल

काठमाडौं । ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सह वित्तीयकरण (कन्सोर्टियम)का बैंकहरू र प्रबर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् । आईएमई समूहको कम्पनी हाइड्रो सपोर्टमार्फत … पूरा पढ्नुहोस् »