कपनको निलो पुल र सामाखुसीको रेडन कलेज क्षेत्र डुबानमा
काठमाडौँ । अविरल वर्षाको कारण काठमाडौँको कपन स्थित निलो पुल र सामाखुसीको रेडन कलेज आसपासको क्षेत्रमा डुबान भएको छ । काठमाडौँको मुलपानी क्षेत्रका घरहरूमा पनि भल पसेर डुबानमा परेको छ … पूरा पढ्नुहोस् »