कपिलवस्तु–१ : त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था

काठमाडौँ । कपिलवस्तुका तीन प्रतिनिधिसभामध्ये क्षेत्र नं १ सत्ता गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का चक्रपाणि खनाल उम्मेदवार हुनुहुन्छ … पूरा पढ्नुहोस् »