करेन्ट चाउचाउद्वारा वाइवाइ ट्रेडमार्कको नक्कल
काठमाडौं । यशोदा फुड्स प्रा.लिद्वारा उत्पादित करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरि वाइवाइ जस्तै देखिने गरि उपभोक्तालाई झुक्याउने काम गरेको छ । यसबाट यशोदा फुड्सले कानुनको प्रत्यक्ष उल्लंघन मात्रै … पूरा पढ्नुहोस् »