कोशीको बजेट शून्यतामा, कर्मचारीको तलबदेखि सबै कार्यक्रम प्रभावित

काठमाडौं । कोशी प्रदेशको बजेट सोमबारदेखि शून्यतामा गएको छ । अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन नहुँदा बजेट शून्यतामा गएको हो । बजेट शून्यतामा गएकाले नेकपा एमालेले अदालत जाने तयारी गरेको छ … पूरा पढ्नुहोस् »