कर्मचारीको माग सम्बोधन गर्न कानुनमन्त्री गिरी नेतृत्वको तीन सदस्य टोली गठन

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी नेतृत्वको तीन सदस्य टोली गठन गरिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको प्रधानमन्त्री, … पूरा पढ्नुहोस् »