कर तिर्न पनि घुस दिनुपर्ने अवस्था छ ः शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा कर तिर्नसमेत घुस दिनु पर्ने अवस्था रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको साना, लघु उद्योग सम्मेलनमा … पूरा पढ्नुहोस् »