फिनिक्स कलेज अफ म्यानेजमेन्टमा राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेलको भर्ना, कलेजले दियो पूर्ण छात्रवृत्ति

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले शैक्षिक यात्रालाई पनि सँगसँगै अघि बढाउने भएका छन्। पौडेलजस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन … पूरा पढ्नुहोस् »