दाङ–३ बाट कांग्रेसका गिरी विजयी

काठमाडौँ । दाङको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरी विजयी हुनुभएको छ । उहाँ ३६ हजार आठ सय ४२ मत प्राप्त गरी विजयी हुनुभएको हो … पूरा पढ्नुहोस् »