कांग्रेसका सांसद आफ्नै सभापति देउवालाई भेटेर गरे बजेटबारे गुनासो

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका ६ जना सांसदले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर बजेटबारे गुनासो गरेका छन् । प्रदेश सभा सदस्यहरूले यथास्थितिमा बजेट पारित गर्न नसकिने … पूरा पढ्नुहोस् »