नेपाली कांग्रेस संसदीय दलको बैठक : निष्कर्ष सुन प्रकरणको छानबिनलागि उच्चस्तरीय आयोग चाहिँदैन
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले एक सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि अहिले नै अर्को समिति नचाहिने निष्कर्ष निकालेको छ। तीन दिनसम्म बसेको संसदीय दलको बैठकका निष्कर्ष … पूरा पढ्नुहोस् »