कांग्रेसमा निराशाको मूल कारण सत्ता दौड हो ः गगन थापा

ललितपुरमा सोमबार भएको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अहिले देखिएको निराशाको कारण सबै कुरा सरकार र सत्ता हो भन्ने रहेको औंल्याएका छन्। ‘सत्ताका लागि हामी सबै कुरा गर्छौं … पूरा पढ्नुहोस् »