कांग्रेसले तय गर्‍यो केन्द्रीय समितिका लागि एजेन्डा

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबारदेखि सुरू हुने भएको छ। केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक बस्ने भएको छ। बैठकका एजेन्डा कांग्रेसले तय गरिसकेको छ। सभापति … पूरा पढ्नुहोस् »