कांग्रेसले प्रचार–प्रसारका लागि बनायो १३ उपसमिति

नेपाली कांग्रेस प्रतिनिधि र प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको पहिलो बैठकले विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ । समितिका संयोजक एवम् पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको अध्यक्षतामा पार्टी केन्द्रीय … पूरा पढ्नुहोस् »