कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने
काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापति पदका लागि सांसद रामहरि खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले खतिवडालाई सभापति बनाउने निर्णय भएको जानकारी … पूरा पढ्नुहोस् »