कांग्रेस उपसभापति गुरुङले गृहमन्त्री लामिछानेलाई कार्बाहीको माग गर्दै सभामुखलाई पठाए पत्र

काठमाडौँ । कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्को अवहेलनामा कारबाही गर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन् । उपसभापति गुरूङले आइतबार प्रतिनिधिसभाको … पूरा पढ्नुहोस् »