कांग्रेस नेता न्यौपानेको निधन, तीन दिन पार्टीको झण्डा झुकाइने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद न्यौपानेको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार शोक विज्ञप्ति जारी गरी पार्टीका नेता न्यौपानेको ७२ वर्षको उमेरमा निधन … पूरा पढ्नुहोस् »