कांग्रेस महासमिति बैठक : आज पेस भएका प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि आज छलफल हुने भएको छ । सोमबारबाट सुरु भएको महासमिति बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले … पूरा पढ्नुहोस् »