कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा गिरी

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी गिरीलाई प्रदेश संसदीय दलका नेता  डिल्लीबहादुर चौधरीलेले सचेतकमा नियुक्त गरेका हुन् । झिमरूक गाउँपालिका … पूरा पढ्नुहोस् »