कांग्रेस सरकारले एसपिपीबारे कुनै सम्झौता गर्दैन : नेता लेखक
काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी)बारे कांग्रेस सरकारले कुनै सम्झौता नगर्ने बताए । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री … पूरा पढ्नुहोस् »