काठमाडौँको तापक्रम अझै बड्न सक्ने सतर्कता अपनाउन आग्रह
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । बुधबार … पूरा पढ्नुहोस् »