काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको छ । महानगरले आजभन्दा ठिक १५ दिन अघि एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग … पूरा पढ्नुहोस् »