काठमाडौँ महानगरका यि क्षेत्रमा तिहारका लागि स्वदेशी फूल बेच्न पाइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ … पूरा पढ्नुहोस् »