काठमाडौँ महानगरका ३९ विद्यालय बुझाएनन् छात्रवृत्ति विवरण

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाएका छन् । महानगरले दिएको समय सीमाभित्र ३९ विद्यालयले छात्रवृत्ति विवरण नबुझाएको काठमाडौँ महानगरका मेयर बालेन शाहले … पूरा पढ्नुहोस् »