काठमाडौँ महानगरपालिकालाई सुकुमवासी बस्ती नहटाउन भूमि आयोगको चेतावनी
काठमाडौं । राष्ट्रिय भूमि आयोगले सुकुमवासीलाई अहिले नहटाउन काठमाडौं महानगरपालिकालाई भनेको छ । आयोगले शुक्रबार सूचना निकालेर कुनै पनि स्थानका सुकुमवासीलाई अहिले नै नहटाउन काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तह तथा … पूरा पढ्नुहोस् »