काठमाडौँ महानगरपालिकाले हटायो अस्थायी प्रहरी बिट

काठमाडौं । काठमाडौं महानगरपालिकाले जडीबुटीको अस्थायी प्रहरी बिट हटाएको छ । महानगरले सोमबार डोजरको प्रयोगमार्फत जडिबुटीमा रहेको अस्थायी प्रहरी पोष्ट हटाएको हो । काठमाडौँ महानगरपालिकाले विगतदेखि नै सडक क्षेत्रमा पर्ने … पूरा पढ्नुहोस् »