काठमाडौँ महानगरले पूर्वाधार विकासमा ७ अर्ब ३४ करोड बजेट विनियोजन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वाधार विकासमा ७ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८० र ८१ का लागि पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट … पूरा पढ्नुहोस् »