सडकलाई साँघुरो पार्न काठमाडौँ महानगरविरुद्ध सडकमा नाराबाजी
काठमाडौं । काठमाडौँ महानगरपालिकाले व्यापारिक केन्द्र न्युरोडको सडकलाई साँघुरो पार्न गरेको निर्णयविरुद्ध न्युरोडका स्थानीयवासीले असन्तुष्टि जनाउँदै सडकमा नाराबाजी गरेका छन् । महानगरपालिकाको योजनाको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर प्रदर्शन गरेका … पूरा पढ्नुहोस् »